Aamsanchar

स्वास्थ्य

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा […]

शुक्रवार, असोज ३०, २०७७

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै सन्दर्भमा फेरि नयाँ अनुसन्धान गरिएको छ ।अनुसन्धानका अनुसार वैज्ञानिकहरुले […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन […]

शुक्रवार, असोज ३०, २०७७

ताप्लेजुङ — पाँचथरका फालेलुङ र हिलिहाङ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएका छन् । हिलिहाङ गाउँपालिकामा मंगलबार र फालेलुङ गाउँपालिकामा बिहीबारदेखि अस्पताल सञ्चालन गरिएका हुन् । हिलिहाङले एक जना एमबीबीएस डाक्टर र दुई जना स्टाफ […]

शुक्रवार, असोज ३०, २०७७

काठमाण्डौ– विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ […]

शुक्रवार, असोज ३०, २०७७

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले […]

शुक्रवार, असोज ३०, २०७७

विराटनगर ।  प्रदेश १ मा बिहीबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम […]

बिहिवार, असोज २९, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको एक स्वास्थ्य प्रतिष्ठानमा ९ जनाका कोरोना पोजेटिभ भेटिएको छ । नगरपालिकाको ७ नं. वडा स्थित शंकर हस्पिटलका परिवारहरुको पिसिआर परिक्षण गर्दा ९ जना स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका हरुमा कोरोना […]

बिहिवार, असोज २९, २०७७

ताप्लेजुङ — ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउने जस्ता समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । बिहीबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको […]

बिहिवार, असोज २९, २०७७

मोरङ –  कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उनमा यही असोज २१ […]

बिहिवार, असोज २९, २०७७