काठमाडौं – बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया […]
काठमाडौं – शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका […]
काठमाडौं– देशभर लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेपछि सरकारले गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्नेसम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। गम्भीर बिरामीका लागि सुरक्षित रुपमा छिटो सुविधासम्पन्न ठाउँमा विमानमार्फत एयर लिफ्टिङ गर्नुपर्ने […]
काठमाण्डौ : नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी […]
काठमाडौं । शनिवार एकै दिन सबैभन्दा धेरै संख्यामा कोभिड १९ संक्रमित पहिचान भएपछि नेपाल कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा खराब अवस्थामा गुज्रिरहेका विश्वका शीर्ष ४० मुलुकभित्र परेको छ। नेपालले ओमन, इजिप्ट, संयुक्त अरब इमिरेट्सलाई उछिन्दै […]
प्रशासकीय अधिकृत रामप्रमोद महतोले एक सूचना जारी गर्दै प्रजिअ सहित अन्य कर्मचारीमा कोरोना संक्रमण भएपछि ६ दिनका लागि सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु कार्यालय भित्रै आइसोलेसनमा बसेका छन् ।
नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा […]
काठमाडौं –लक्षणसहितको कोरोना भाइरस कोभिड–१९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पर्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो। चार दिनसम्म […]
मेची प्रादेशिक अस्पताल भद्रपुरका तीन जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द भएको छ । अस्पतालका १ जना फिँजिसिएन, १ जना रेडियोलोजिस्ट र १ जना मेडिकल अफिसरमा आज बिहानको पीसीआर परीक्षणमा पोजेटिभ […]
काठमाडौं – सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली […]