Aamsanchar
Adv top
Adv below_nav

कोरोना संक्रमण भएका क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पताल भर्ना


काठमाडौँ । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि  अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । उनले दुईदिन अघि आफ्ना शुभचिन्तकका लागि यस्तो लेखेका थिए । ‘अहिले स्वास्थ्यमा सुधार भइरहेको छ   होम आइसोलेसनमा रहेको छु ।’ ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।