Aamsanchar

स्वास्थ्य

एजेन्सी – प्रेसर नाप्दा शरिर सिधा भएर बस्नु पर्छ। प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको हो वा सहवास गरिएको […]

शनिवार, असार १४, २०७६

समयको विकास क्रमसँगै विश्वका विभिन्न स्थानमा नयाँनयाँ रोगहरु देखिने गरेका छन्। नयाँ रोगको उत्पत्तिले मानव जीवनमा विभिन्न खतरा पनि निम्त्याइरहेको छ। नयाँ रोगको उत्पत्तिको कुरा गर्दा यौनरोग अपवादमा पर्दैन। यौनरोगका क्षेत्रमा नयाँ घातक समस्या देखिन […]

शुक्रवार, असार १३, २०७६

नरेन्द्र ढकाल  बिर्तामोड । झापामा २६ जनामा डेंगुको संक्रमण फेला परेको छ । एक महिनाअघि सुनसरीमो धरानमा देखा परेको डेंगुले महामारीको रुप लिदाँ समेत सरकारले नियन्त्रण गर्न सकेको छैन । डेंगुको सक्रमण मोरङ र झापामा […]

शुक्रवार, असार १३, २०७६

झापा । पूर्वी मोरङको पथरी शनिश्चरे नगरका ३० जना महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण भएको पाइएको छ । शुक्रबार सहारा नेपाल साकोस बिर्तामोड २ ले पथरीमा आयोजना गरेको पाठेघर तथा प्रसूति रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा […]

शनिवार, असार ७, २०७६

भद्रपुर। करेन्ट लागेर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका –५ स्थित मेचीकिनार बस्ने १८ वर्षीय राजु साहको उपचार खर्चमा सहयोग पुर्याइ दिन उनका परिवारजनले आग्रह गरेका छन् । बिजुलीको काम गरी परिवार पाल्दै आइरहेका साहलाई बैशाख […]

बुधवार, असार ४, २०७६

अर्जुनधारा। “स्वास्थ्य नागरिक समृद्ध नेपाल” भन्ने मुख्य नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा स्वास्थ्य जीवन कार्यक्रम अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वमंसेवीका र सञ्चारकर्मीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त […]

बुधवार, असार ४, २०७६

यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै […]

सोमवार, असार २, २०७६

 डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा […]

सोमवार, असार २, २०७६

काठमाण्डौ , बढ्दाे गर्मीसँगै यसबाट जोगिन विभिन्न उपाय अपनाउन डाक्टरले सुझाव दिएका छन् । केही दिनयता तराईलगायत देशैभर गर्मी बढेकाले सावधानी अपनाउन फेमीली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिनुभएको छ । गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने […]

सोमवार, असार २, २०७६

विनोद पाण्डे चारपाने, असार २ । ताजा र विषाधी रहित आप पाउने तराईका जिल्ला सिराह, सप्तहरीमा आजभोली विधाषी युक्त आँपले उपभोक्तालाई त्रसित बनाएको छ । त्यसैगरी सुनसरी, मोरङ र झापामा पनि विषाधी आँप खुलेआम बिक्री […]

सोमवार, असार २, २०७६