
बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित अन्नपूर्ण स्कुलको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरता लेडी जेसीजको आयोजना र विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आज (शनिवार) स्वास्थ्य शिविर सम्पन्न […]
विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ । शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक […]
घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३० औ स्थापना दिवसको अवसरमा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जयशेर मावि रावतगाउँका तीन सय बढि छात्राहरूलाई सोमवार सेनेटरी […]
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसीडी०को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, […]
घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ । रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । […]