
बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ […]
यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस […]
मौसम परिवर्तनका कारण विशेषतः दुईखाले रोग देखा पर्छन्– भाइरल इन्फेक्सन र पेट तथा आन्द्रासम्बन्धी रोग । भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी, इन्फ्लुएन्जा, भाइरल ज्वरो देखा पर्न सक्छ । पेट तथा आन्द्रासम्बन्धी रोग झाडापखालाजन्य समस्या हो । अहिले महामारीको […]
कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज (आइतबार) देखि सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा […]
काठमाडौं – पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ । रोगको पहिचान नहुनु र […]
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव समितिलाई नेपाल औषधि व्यवसायी संघ जिल्ला समितिले फेस मास्क वितरण गरेको छ । महोत्सवमा अवलोकनर्ता र कार्यरत स्वयम्सेवकलाई वितरण गर्ने गरि औषधि व्यवसायी संघले […]
घोराही। दाङमा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ सुरु भएको छ । कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम घोराहीबाट सुरु गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश […]