
निश्चय पनि खानपानसँग शरीरको सोझो सम्बन्ध छ । कुनैपनि रोग लाग्नु वा कुनैपनि रोगको निदान खोज्नुमा खानपानको भूमिका हुन्छ । कस्तो खाने, कसरी खाने भन्ने कुराले पनि हाम्रो स्वास्थ्यलाई राम्रो र नराम्रो गरिरहेको हुन्छ । […]
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य जन्य फोहरमैला ब्यवस्थापन गरेर मासिक रु ४० हजार आम्दानी गरिरहेको छ । उचित ब्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भिर असर पार्ने स्वास्थ्य जन्य फोहरमैला ब्यवस्थापन […]
बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ […]
यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस […]
मौसम परिवर्तनका कारण विशेषतः दुईखाले रोग देखा पर्छन्– भाइरल इन्फेक्सन र पेट तथा आन्द्रासम्बन्धी रोग । भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी, इन्फ्लुएन्जा, भाइरल ज्वरो देखा पर्न सक्छ । पेट तथा आन्द्रासम्बन्धी रोग झाडापखालाजन्य समस्या हो । अहिले महामारीको […]
कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज (आइतबार) देखि सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा […]
काठमाडौं – पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ । रोगको पहिचान नहुनु र […]