Aamsanchar

एजेन्सी को लेखहरु

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन […]

आइतवार, वैशाख २८, २०७७

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् […]

शनिवार, वैशाख २७, २०७७

इरानको चिन्ता अचानक बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो […]

बिहिवार, वैशाख २५, २०७७

हामीलाई हाम्रो शरीर र जीवनशैली बारे थाहा हुन्छ नै। तर कतिपय यस्ता रोचक कुराहरु छन्, जुन हाम्रो शरीर र जीवनशैलीसंग प्रत्यक्ष सम्बन्धित छन्, तर पनि हामीलाई थाहा छैन। हामीले एक पाइला सार्दा, हाम्रो शरीरका २०० […]

शुक्रवार, वैशाख १९, २०७७

चीनले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आफ्नो कुनै रुचि नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई फेरि राष्ट्रपति हुनबाट चीनले रोक्ने योजना बनाइरहेको आरोप लगाएलगत्तै चीनले त्यसमा कुनै रुचि नरहेको बताएको हो । […]

शुक्रवार, वैशाख १९, २०७७

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका […]

शुक्रवार, वैशाख १९, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ट्वीटर मार्फत यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान […]

बिहिवार, वैशाख १८, २०७७

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो […]

बुधवार, वैशाख १७, २०७७

भारतले चीनबाट पाँच लाख र्यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ । यो टेस्टिङ किटले सही नतिजा नदेखाएका कारण अर्डर रद्द गरेको जानकारीमा उल्लेख छ । भारतको केन्द्र सरकारले राज्यमा पठाइएको टेस्टिङ किट फिर्ता मागेको […]

मङ्गलवार, वैशाख १६, २०७७

संसारभरी कोरोनाभाइसका लागि हाहाकार मच्चिएको छ । हालसम्म के भयो, आउनुहोस् यसबारे जानकारी लिऔंः – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए […]

शनिवार, वैशाख १३, २०७७