नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई मेचीनगर । विगत चारवर्षदेखि पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हुदैँ आएको छ । आर्थिकवर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा […]
मेचीनगर। पूर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासीमा चारवर्षयता निक्कै उतारचढाव छ । कुनैवर्ष निकासी हवात्तै बढेको छ भने कुनै वर्ष अपत्यारिलो पाराले निकासी ओरालो लागेको छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको […]
मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने […]
मेचीनगर। चार वर्ष यतादेखि पुर्वीनाकाबाट हुने अदुवा निकासी ओरालो लाग्दै गएको छ । विभिन्न अवरोधका कारण पटक पटक निकासी ठप्प हुदाँ व्यवसायीहरु ठूलो आर्थिक भार खेप्न बाध्य छन् । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यसलाई पुष्टि […]
मेचीनगर । झापा मेचीनगर— ६ काँकरभिटट्टाका ५८ वर्षीय शिवराम दाहालले कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउन शुरुमा निक्कै आलटाल गर्नुभयो । कोभिडको पहिलो लहर शुरु भए लगत्तै भ्याक्सिन उपलब्ध भएपनि अनर्गल प्रचारबाजीका कारण खोप लगाउन उहाँले […]
मेचीनगर। नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ । कुल जनसंख्याको करिब ६६ प्रतिशतले कृषि पेसा अँगालेका छन् । तर, नेपालीको भान्छामा वर्षमै ४ करोड रुपैयाँको काउली र प्याज पाक्छ । यो सबै आयातित हो । […]
मेचीनगर । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ […]
मेचीनगर। मुलुक अहिले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थामा छ । एक ठाउँबाट अर्काे ठाउँ जान निक्कै हम्मे हम्मे छ । प्रहरीको चेक जाँच निक्कै कडा छ । तर, यस्तो हुदाँहुदैं पनि इलाका प्रहरी कार्यालय […]
मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका मुद्धा फर्स्योटबाट मात्रै ५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । मुद्दा लिलामी र जरिवानाबाटमात्रै कार्यालयले ५ करोड ८७ लाख ७८ […]
काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई […]