मेचीनगर। साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर— ९ स्थित धुलावारी झापाले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष […]
मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत एकजना सुरक्षाकर्मीले ७ सय ७२ जना नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ । मेचीनगर नगरपालिका र बुद्घ—शान्ति गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा […]
मेचीनगर। पूर्वीनाका काँकरभिट्टाबाट हुने अम्रिसोको निर्यात गत आर्थिक वर्ष २०७८/२०७९ मा अघिल्लो चार आर्थिक वर्षयताकै उच्च छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत आर्थिक व वर्ष २०७८/२०७९ […]
मेचीनगर । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा यतिखेर सर्वत्र बहस चलिरहेको छ । तर, रैथाने त्यही बाली कोदो आयातकालागि मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ […]
मेचीनगर । कृषि, उद्योग, बाणिज्य , सेवा र साझा प्रमुख ५ क्षेत्रगत विषयलाई मात्र प्रवद्र्घन गर्न र समृद्घ बनाउने हो भने १ नम्बर प्रदेश आफै समृद्घ बन्ने विज्ञहरुले बताएका छन् । प्रदेश नम्बर १ को […]
आयातको तुलनामा निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले वृद्धि मेचीनगर। सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पछि पूर्वीनाकाबाट […]
मेचीनगर । नेपाली भान्सामा परनिर्भरता बढ्दै गएको छ । भान्सामा प्रयोग हुने अधिकाँश वस्तु विदेशबाटै आयात हुने गरेका कारण नेपालीको भान्छा परनिर्भर छ । एघार महिनाको अवधिमा पूर्वी काँकरभिट्टा नाकाबाट १४ करोड ७१ लाख ९० […]
इटहरी । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको छ । घरेलु टोलीसँगको सिरिजका लागि नेपाली टोली बुधबार क्यानडा पुगेको हो । स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ […]
मेचीनगर। मानव बेचबिखनरुपी व्यापारबाटमात्र विश्वव्यापीरुपमा बार्षिक करीब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बुधबार झापाको काँकरभिट्टामा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समबन्धि अन्तरक्रिया तथा डिजिटल डिस्प्ले […]