Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर। सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एक सय भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा […]

आइतवार, मंसिर २५, २०७९

मेचीनगर । १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले सरकारले सवैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेको दाबी गर्नुभएको छ । शुक्रबार झापाको मेचीनगरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको पाचौं नगरसभाको प्रमुख […]

शुक्रवार, मंसिर २३, २०७९

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु भएको छ । २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका […]

सोमवार, मंसिर १९, २०७९

मेचीनगर। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ । नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित हुनुभएको थियो […]

बुधवार, मंसिर १४, २०७९

मेचीनगर। संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको छ । तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापामा त्यस्तो देखिएन् । ५ प्रतिनिधिसभा र […]

सोमवार, मंसिर १२, २०७९

मेचीनगर। मंसिमार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ झापामा १ सय ५६ जनाले धरौटी बचाउन सकेका छैनन् । १ सय ५६ जना उम्मेदवराले धरौटी बचाउन नसक्दा १५ लाख ६० हजार रुपैयाँ राज्यलाई राजस्व जम्मा भएको […]

आइतवार, मंसिर ११, २०७९

मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहाने कि विनास अनि स्थिरता कि अस्थिरता चाहानेकाबीच हुने बताउनुभएको छ । यसअघिका […]

बिहिवार, मंसिर १, २०७९

मेचीनगर । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्रनम्बर १ बाट प्रदेशसभा सदस्यकालागि उम्मेदवार बनेका अधिकाँश नयाँ अनुहार हुन् । निर्वाचन अधिकृतको कार्यालय झापा जिल्ला प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन […]

मङ्गलवार, कार्तिक २९, २०७९

चन्द्रगढी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा जिल्लामा मतदान गर्ने मतदाताको संख्या ६ लाख ६३ हजार ३ सय ११ छ । त्यसमा पनि महिला मतदाताको संख्या ३ लाख ३२ […]

मङ्गलवार, असोज २५, २०७९

मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै झापामा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा […]

सोमवार, असोज २४, २०७९