Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका मेची निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारवाही शुरु गरेको छ । कारवाही स्वरुप कार्यालयले दशदिनको अवधिमा २ लाख रुपैयाँ […]

बुधवार, माघ ११, २०७९

मेचीनगर । झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई आइतबार मोरङमा सम्मान गरिएको छ । मोरङको बेलवारीस्थित पर्यटकीय स्थल वेतना सिमसारक्षेत्रमा भोजपुर याकु पोखरेल प्रतिष्ठान नेपाल विराटनगर—१३ ले नगर उपप्रमुख उप्रेतीले राजनीतिक्षेत्रमार्फत निर्वाचित जनप्रतिनिधिकारुपमा समाजमा […]

आइतवार, माघ ८, २०७९

मेचीनगर ।  मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सूविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिहेको जनाएको छ । नगरस्तरीय पशु सेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु […]

बिहिवार, माघ ५, २०७९

मेचीनगर । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयले आर्थिक वर्ष २०७८/०७९ मा अंगभंग गम्भीर विरामी भएका २ सय ४५ जना नेपाली कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । त्यो […]

मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । झापाको मेचीनगर ११ मा रहेको श्री धाइजन साना किसान कृषि सहकारी संस्था लि ले शनिबारबाट आफ्नै नवनिर्मित भवनबाट कारोवार शुरु गरेको छ । १ तले चारकोठे पक्की भवन ४ लाख ९० हजार रुपैयाँमा […]

शनिवार, पौष ३०, २०७९

इटहरी । आर्थिक वर्ष २०७८/०७९ मा श्रम स्वीकृति लिई वैदेशिक रोजागरीमा गएका कामदारहरुमध्ये मृत्यु भएका ४६ महिला र १ हजार ४ सय ३३ पुरुषगरी कुल १ हजार ४ सय ७९ जना नेपाली श्रमिकहरुर्ला आर्थिक सहायता […]

बिहिवार, पौष २८, २०७९

मेचीनगर । पछिल्लो समय फिजियोथेरापीप्रति विरामीको अर्काषण बढ्दै गएको छ । फिजियो थेरापीले बिरामीको दुखाई कम गर्नुको साथसाथै, कार्यात्मक क्षमता, सन्तुलनको पुनस्र्थापित गर्न मद्दत गर्ने भएकाले उनीहरको आर्कषण त्यसतर्फ बढ्न थालेको हो । फिजियोथेरोपीप्रति विश्वास […]

आइतवार, पौष २४, २०७९

  मेचीनगर । झापाको मेचीनगर— १५ ज्यामिरगढीमा रहेको ॐ कारेश्वर शिवालय ॐ कारनाथ धामले एकजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र १० जनाभन्दा बढीलाई सम्मान गरेको छ । धामको शनिबार सम्पन्न सातौ बार्षिक साधारण सभाको अवसर पारेर […]

शनिवार, पौष २३, २०७९

मेचीनगर। झापाको मेचीनगरमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीहरुले कोभिड संक्रमण दर फैलन नदिने सीमाक्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । फेरि विश्वका विभिन्न देशमा कोभिड संक्रमण शुरु भएको भन्दैं नेपालमा संक्रमण हुन नदिन सीमाक्षेत्रबाट हुने आवतजावतमा […]

शुक्रवार, पौष २२, २०७९

मेचीनगर। मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७८/०८९ को असार २० गतेदेखि २०७९ पौष मसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयका अनुसार सवैभन्दा […]

बिहिवार, पौष २१, २०७९