Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर।  ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गर्नुभयो । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास […]

आइतवार, पौष १७, २०७९

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ […]

बुधवार, पौष १३, २०७९

मेचीनगर ।  भूमिमा स्वामित्व नभएका कारण पनि मानव बेचविखन हुने गरेको एउटा अध्ययनले देखाएको छ । गैरसरकारी संस्था शक्ति समूहको अध्ययन पश्चात सार्वजनिक अध्ययन प्रतिवेदनमा ८० प्रतिशत महिलाहरूको भूमिमा स्वामित्व नभएको उल्लेख छ । भूमिमा […]

मङ्गलवार, पौष १२, २०७९

  मेचीनगर ।  पिकनिकको सिजन शुरु भएसँगै मेचीनगर आसपाससहित जिल्लामा  (वनभोज स्थल) मा  चहलपहल बढेको छ । झापाका अन्य पिकनिक स्पर्टहरुमा पिकनिक खाने र पिकनिकमा रमाउनेहरुको चहल बढ्न थालेको हो । यसकारण ती पिकनिक स्टपहरु […]

शनिवार, पौष २, २०७९

मेचीनगर। सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एक सय भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा […]

आइतवार, मंसिर २५, २०७९

मेचीनगर । १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले सरकारले सवैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेको दाबी गर्नुभएको छ । शुक्रबार झापाको मेचीनगरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको पाचौं नगरसभाको प्रमुख […]

शुक्रवार, मंसिर २३, २०७९

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु भएको छ । २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका […]

सोमवार, मंसिर १९, २०७९

मेचीनगर। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ । नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित हुनुभएको थियो […]

बुधवार, मंसिर १४, २०७९

मेचीनगर। संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको छ । तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापामा त्यस्तो देखिएन् । ५ प्रतिनिधिसभा र […]

सोमवार, मंसिर १२, २०७९

मेचीनगर। मंसिमार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ झापामा १ सय ५६ जनाले धरौटी बचाउन सकेका छैनन् । १ सय ५६ जना उम्मेदवराले धरौटी बचाउन नसक्दा १५ लाख ६० हजार रुपैयाँ राज्यलाई राजस्व जम्मा भएको […]

आइतवार, मंसिर ११, २०७९