Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर । तात्कालिन पञ्चायती व्यवस्था विरुद्ध उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल […]

मङ्गलवार, भदौ ७, २०७९

 मेचीनगर । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग यो देशका अन्य आयोगभन्दा निक्कै फरक रहेको बताउनुभएको छ । सोमबार झापाको मेचीनगरमा आयोगले आयोजना गरेको राष्ट्रिय समावेशी आयोग, अल्पसंख्यक,सीमान्तकृत एवम् अन्य लक्षित […]

सोमवार, भदौ ६, २०७९

कन्काई । झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस बन्दै गएकोे छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । […]

बुधवार, भदौ १, २०७९

मेचीनगर। साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर— ९ स्थित धुलावारी झापाले साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्रध्यापक डाक्टर टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी, साहित्यकार यज्ञराज प्रसाई प्रतिष्ठानका अध्यक्ष […]

शनिवार, साउन ७, २०७९

मेचीनगर।  इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत एकजना सुरक्षाकर्मीले ७ सय ७२ जना नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ । मेचीनगर नगरपालिका र बुद्घ—शान्ति गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा […]

बिहिवार, साउन ५, २०७९

मेचीनगर।  पूर्वीनाका काँकरभिट्टाबाट हुने अम्रिसोको निर्यात गत आर्थिक वर्ष २०७८/२०७९ मा अघिल्लो चार आर्थिक वर्षयताकै उच्च छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार गत आर्थिक व वर्ष २०७८/२०७९ […]

बुधवार, साउन ४, २०७९

मेचीनगर । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा यतिखेर सर्वत्र बहस चलिरहेको छ । तर, रैथाने त्यही बाली कोदो आयातकालागि मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ […]

बिहिवार, असार ३०, २०७९

मेचीनगर । कृषि, उद्योग, बाणिज्य , सेवा र साझा प्रमुख ५ क्षेत्रगत विषयलाई मात्र प्रवद्र्घन गर्न र समृद्घ बनाउने हो भने १ नम्बर प्रदेश आफै समृद्घ बन्ने विज्ञहरुले बताएका छन् । प्रदेश नम्बर १ को […]

सोमवार, असार २७, २०७९

आयातको तुलनामा निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले वृद्धि मेचीनगर। सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पछि पूर्वीनाकाबाट […]

बिहिवार, असार २३, २०७९

मेचीनगर ।  नेपाली भान्सामा परनिर्भरता बढ्दै गएको छ । भान्सामा प्रयोग हुने अधिकाँश वस्तु विदेशबाटै आयात हुने गरेका कारण नेपालीको भान्छा परनिर्भर छ । एघार महिनाको अवधिमा पूर्वी काँकरभिट्टा नाकाबाट १४ करोड ७१ लाख ९० […]

मङ्गलवार, असार २१, २०७९