लक्ष्मीपुर । झापाको बिर्तामोड –२ र कनकाई नगरपालिका –८ सिमा क्षेत्रमा पर्ने बालुवाटारमा स्थानीय तीनजना व्यवसायीहरूले बालुवाटार रिसोर्ट सञ्चालनमा ल्याएका छन् । गोपाल कटुवाल, मोहन लुँइटेल र टेकबहादुर बस्नेतको लगानीमा हिजो शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको […]
अर्जुनधारा । झापाको अर्जुनधारा –७ मिलडाडाँ स्थित एक किसानले लगाएको धान बाली रमित लाग्दो गरेर फलेको छ । अर्जुनधारामा पहिलो पटक नयाँ जातको थान यसरी फलेको हो । अर्जुनधारा नगर विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध […]
कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित एक तिन तल्ले घर डोजर लगाएर भत्काईएको छ । सुरुंगा देखि भारतको सिमाना सम्म जोडिने अमरपथ सडक निर्माण भइरहेको र उक्त सडक क्षेत्र भित्र बनेका भौतिक संरचनाहरू हटाउने […]
सौराह । कुनै पनि काम मेहनत र निरन्तर लगनशील बनेर गर्दा सफलता प्राप्त हुन्छ । त्यस का लागि समय साक्षेप आफूलाई परिवर्तन गर्न र रचनात्मक बन्न पनि आवश्यक हुन्छ । अहिलेको समयमा कुनै पनि काम, […]
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लबले बालबालिकाहरूलाई फुटबल खेल प्रशिक्षण गराउन सुरु गरेको छ । क्लबले आज एक कार्यक्रम आयोजना गरेर फुटबल खेल प्रशिक्षणको लागि प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ […]
चारपाने । देशमै अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारपाने सेवा केन्द्रले सामाजिक सुरक्षा तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आज ९शनिवार० चारपानेमा एक कार्यक्रम आयोजना गरेर एकल […]
कनकाई । उज्ज्यालो नगर बनाउने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाले ‘मास लाइट’ उद्घाटन गरेको छ । आज संविधान दिवसको अबसर पारेर कनकाई नगर क्षेत्रका मुख्य चोक बजारहरुमा जडान गरिएको मास लाईटको नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख […]
बिर्तामोड । झापा बिर्तामोडकी दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् । बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरूलाई कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् । लायन्स क्लब अफ […]
बिर्तामोड । झापाको बिर्तामोड –५ मा रहेको पाथीभरा टोल सुधार संस्थाले आफ्नो १५ औं साधारणसभा तथा ८ औं विशेष अधिवेशन सम्पन्न गरेको छ । आज आफ्नै भवनमा आयोजित अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि नयाँ समिति […]