Aamsanchar

सुयोग ढकाल को लेखहरु

सन् २०२१ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको विश्वमा विश्व पुस्तक दिवसको नारा नै क्जबचभ ब कतयचथु अर्थात् ‘कथा बाँडौ’ भन्ने छ । कोभिड–१९ सँगै घरको पर्खालभित्र बस्नु परेको मानव समुदायको गज्जबको साथी भनेको पुस्तक […]

शुक्रवार, वैशाख १०, २०७८

सनातन धर्म र प्राचीन विज्ञानमा पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गरिएको पाइन्छ, ‘पृथ्वी, जल, अग्नि, वायु अनि आकाश ।’ यी पाँच तत्वको कारण भएको मानिसको उपस्थितिलाई सर्वमान्य रूपमा आजको विज्ञान र प्राचीन खोजहरूले धार्मिक […]

बिहिवार, वैशाख ९, २०७८

साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ […]

बुधवार, वैशाख ८, २०७८

यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा […]

मङ्गलवार, वैशाख ७, २०७८

भन्नलाई चैते भनिन्छ । तर यस वर्ष चाहिँ चैते दसैँ बैशाखमा परेको छ । वि.सं. २०७७ सालको चैते दसैँ गएर २०७८ मा खप्टिएको हो । २०७७ सालमा मलमास परेका कारणले हरेक चाडपर्व एक महिना अघि […]

मङ्गलवार, वैशाख ७, २०७८

बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, […]

आइतवार, वैशाख ५, २०७८

नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेकन तरिकाहरु छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता […]

मङ्गलवार, चैत ३१, २०७७

आज भन्दा लगभग ६० वर्ष अगाडिको हो । अन्तरिक्षयात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल […]

सोमवार, चैत ३०, २०७७

भर्खरै दशरथ रंगशालामा नेपाल, बंगलादेश र किर्गिस्तानबीच त्रिपक्षीय फुटबल म्याच भएको थियो । एउटै म्याचको शृृंखलाले पनि तीन वटै देश र विश्वलाई एक सूत्रमा बाँधिदियो । यस्ता खेलका आयोजना कहिले विश्वकप तर कहिले साग त […]

मङ्गलवार, चैत २४, २०७७

चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ । लगभग […]

सोमवार, चैत २३, २०७७