Aamsanchar

अनिल वाग्ले को लेखहरु

झापा । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज सरुवा भएको छ । राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि।स। २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका चापागाईको गृह मन्त्रालय […]

आइतवार, साउन ३, २०७८

बुद्धशान्ति । कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिकाले देशभरको विग्रँदो अवस्था देखेरै सतर्कताका लागि सिकेको छ । […]

सोमवार, जेठ ३, २०७८

बुद्धशान्ति । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नोबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाको बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण […]

शनिवार, जेठ १, २०७८

अनिल वाग्ले । झापा बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई ९राजु० २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा […]

शुक्रवार, वैशाख ३१, २०७८

 बुधबारे । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेपछि आज मध्यराती १२ बजेदेखि जेठ ७ गते मध्यरातीसम्म झापामा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि आज मध्यराती देखि कडाई […]

शुक्रवार, वैशाख ३१, २०७८

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै […]

मङ्गलवार, वैशाख २८, २०७८