नयाँ पर्यटन गन्तव्य सहकाले जाने बाटोमा पर्ने ६० मुरेमा अग्यानिन खाना खादै अर्जुनधारा नगरप्रमुख हरिकुमार राना । मगर समुदायको बाहुल्यता रहेको ६० मुरेमा कोदो, फापर, सिमल तरुल, गुन्द्रक लगायतका स्थानिय उत्पादन परिकारहरु खान पाईन्छ ।