Aamsanchar

अग्र्यानिक खानाखान गाउँमै पुग्नु पर्छ, सहरमा त नारामात्र पाईन्छ

Author Image
आइतवार, माघ २६, २०७६

नयाँ पर्यटन गन्तव्य सहकाले जाने बाटोमा पर्ने ६० मुरेमा अग्यानिन खाना खादै अर्जुनधारा नगरप्रमुख हरिकुमार राना । मगर समुदायको बाहुल्यता रहेको ६० मुरेमा कोदो, फापर, सिमल तरुल, गुन्द्रक लगायतका स्थानिय उत्पादन परिकारहरु खान पाईन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर