Aamsanchar

बिनोद पाण्डे को लेखहरु

बिर्तामोड । इलाम जिल्लामा पर्ने मेची राजमार्ग हुँदै ओहोर–दोहोर गर्ने यात्रीहरूले झापा–इलाम जिल्लाको सिमा जोरकलस देखि इलाम–पाँचथर जिल्लाको सिमा क्षेत्रको बजार राँके सम्म सडक छेउ दायाँबायाँ नेपाल प्रहरीले सेवा दिने ठाउँ इलाका र चौकीहरू दर्जनौं […]

मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]

मङ्गलवार, मंसिर १९, २०८०

बिर्तामोड । गत कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पको कारण ठुलो जनधनको क्षति पुगेको छ । भुकम्प गएको करिव एक महिना बित्न लाग्दा सम्म अझै धेरै पीडितहरूले राहत पाइसकेका छैनन् । सरकारी स्तरबाट उपलब्ध गराउने […]

बिहिवार, मंसिर १४, २०८०

चारपाने । ‘सहारा सिङगिङ आइडल २०२३’  मा कञ्चनजंगा इङलिस स्कुलका विद्यार्थी आयुष घिमिरे प्रथम भएका छन् । त्यसैगरी मोहनमाया माध्यमिक विद्यालयका विद्यार्थी मित्रराज भारती दोस्रो बने भने न्युटन स्कुलकी छात्रा रुवी पाठक तेस्रो बन्न सफल […]

मङ्गलवार, मंसिर १२, २०८०

बिर्तामोड । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सिमाना बनेर रहेको उच्च पहाडी क्षेत्र पाटेनागी पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट स्थल भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । इलाम तर्फको भागलाई पाटेनागी र पाँचथर […]

आइतवार, मंसिर १०, २०८०

अमरदह । पूर्वका भूमि पुत्रको रुपमा सामुदायिक अस्तित्व रहेको राजवंशी समुदायले तिहारको वेला मनाउने हुकाहुक्की पर्व यस वर्ष पनि मनाएका छन् । झापा, मोरङ र सुनुरीमा मुख्य रुपमा बसोबास गर्दै आएका राजवंशी ९कोच० समुदायले हिजो […]

आइतवार, कार्तिक २६, २०८०

बिर्तामोड। पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिका ८ मा रहेको साधुटार घुमघामका लागि आन्तरिक पर्यटकहरूको एक गन्तव्यका रूपमा स्थापित भएको छ । पहाडको टाकुरामा सामान्य पोखरी भएपनि प्राकृतिक वातावरणीय हिसाबले निकै सुन्दर छ साधुटार पोखरी […]

बिहिवार, कार्तिक १६, २०८०

बिर्तामोड । परम्परागत चलेको कृषि कर्म क्रमश सुस्ताउँदै गएको छ । नारामा भने कृषि प्रधान देश भन्दै हिँडिरहेका छन् नेताहरू । इलामको जौबारी भन्ने ठाउँमा छैन जौ खेतीको नामोनिसान ।  प्रकृतिले दिएको पर्यटन क्षेत्रको आवश्यकता […]

मङ्गलवार, कार्तिक १४, २०८०

लक्ष्मीपुर । वीरता लेडी जेसीजका केही पदाधिकारीहरूले दशैंको मुखमा एक परिवारमा खुसियाली ल्याई दिएका छन् । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो  भन्ने मूलमन्त्र अंगीकार गरेर व्यक्तित्व, नेतृत्व विकास सँगै सामाजिक दायित्व बोध गर्दै […]

शुक्रवार, असोज २६, २०८०

कनकाई ।  नेपालमै पहिलो पटक झापामा स्थानीय तहका प्रमुखहरू सङ्गठित हुने भएका छन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका प्रमुख र अध्यक्षहरू सङ्गठित हुने भएका हुन । आज कनकाई नगरपालिकाको आतिथ्यमा नगरप्रमुख राजेन्द्र कुमार […]

आइतवार, असोज २१, २०८०