Aamsanchar

बिनोद पाण्डे को लेखहरु

लक्ष्मीपुर । वीरता लेडी जेसीजका केही पदाधिकारीहरूले दशैंको मुखमा एक परिवारमा खुसियाली ल्याई दिएका छन् । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो  भन्ने मूलमन्त्र अंगीकार गरेर व्यक्तित्व, नेतृत्व विकास सँगै सामाजिक दायित्व बोध गर्दै […]

शुक्रवार, असोज २६, २०८०

कनकाई ।  नेपालमै पहिलो पटक झापामा स्थानीय तहका प्रमुखहरू सङ्गठित हुने भएका छन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका प्रमुख र अध्यक्षहरू सङ्गठित हुने भएका हुन । आज कनकाई नगरपालिकाको आतिथ्यमा नगरप्रमुख राजेन्द्र कुमार […]

आइतवार, असोज २१, २०८०

बिर्तामोड । नेपालको सुदुर पूर्व मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या आजभोलीको होइन, स्थानीयले गुहार मागेको र मिडियाले डङ्का बजाउदै आएको चार दशक भन्दा धेरै भई सक्यो, रविन कार्की (हाल स्व.) ले लेखेको बाहुनडाँगी सेरोफेरो […]

शुक्रवार, असोज १९, २०८०

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरका स्थायी बासिन्दा रोशन दर्जी (दमाइ ) को उपचारका लागि सहयोग रकम जुटाउन ‘रोशन दर्जी बचाउँ अभियान’ समिति गठन भएको छ । कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर […]

शुक्रवार, असोज १९, २०८०

चारपाने । जुम्लाको चन्द्रनाथ बहुउद्देश्य सहकारी संस्थाको टोली स्थानीय उत्पादन जुम्लेली स्याउ लिएर झापा आइपुगेको छ ।  उच्च हिमाली क्षेत्रको स्वादिलो र रसिलो स्याउ लिएर दुई दिन अघि सहकारीका कार्यकारी निर्देशक श्रीराम पाण्डेसहितको टोली झापा […]

मङ्गलवार, असोज २, २०८०

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित डाब्हा टुला (सन्थाल बस्ती) मा पछिल्लो एक दशक पछि केड्हा मेला अर्थात बिस खेला कार्यक्रम आयोजना भयो । त्यसैगरी जिल्लाका विभिन्न ठाउँहरुमा सन्थालहरुले बिस खेला कार्यक्रम आयोजना गरेका […]

सोमवार, असोज १, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले सार्वजनिक रुपमा राजनीति प्रति चासो राखेको छ । आज सोमबार बिर्तामोडमा ‘राजनीतिमा महिला सहभागिता– चुनौती र सम्भावना’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर वीरता लेडी जेसीजले राजनीति प्रति […]

सोमवार, भदौ २५, २०८०

चारपाने । झापाको बिर्तामोड नगरपालिका २ नं वडा मा पर्ने सामुदायिक र निजी शिक्षण संस्था देखि एक सय मिटर दूरी भित्र सुर्ती तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा प्रतिबन्ध गर्न आज (शुक्रबार) सचेतना अभियान सञ्चालन भएको […]

शुक्रवार, भदौ ८, २०८०

बिर्तामोड । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले नेपाली उद्योगी व्यवसायी माथि भैरहेको चौतर्फी आक्रमण विरुद्ध कडा प्रतिवाद गर्दै नेपाली उद्योगी, व्यवसायीको हित र संरक्षणमा संघर्ष गर्ने निर्णय गरेको छ । पार्टीको मेची […]

बिहिवार, भदौ ७, २०८०

झापा । एक दशक अघि  सम्म बाह्रदशी गाउँपालिकाको मुख्य बजार राजगढ र झापा गाउँपालिकाको झापा बजार आउजाउ गर्न सार्वजनिक यातायात बसमा  करिव आठ घण्टा समय लाग्ने गरेको थियो ।  झापा बजारबाट छुटेको बस शरणामती, सुरुंगा […]

शुक्रवार, असार २९, २०८०