Aamsanchar

विनोद पाण्डे को लेखहरु

बिर्तामोड । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर […]

बुधवार, फागुन २६, २०७७

झापा आन्दोलनमा अग्रपंथीमा रहेर न्याय र परिवर्तनका लागि वर्ग संघर्षमा होमिने क्रममा तत्कालिन सरकारबाट पक्राउ परेका कम्युनिष्ट नेताहरुलाई ४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको अनकन्टार सुखानी जंगलमा गोलीहानी […]

शुक्रवार, फागुन २१, २०७७

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विर्तामोडमा संचालनमा आएको अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार केन्द्रको रुपमा स्थापित बन्न थालेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास […]

मङ्गलवार, फागुन १८, २०७७

बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटीले विजयी हासिल गरेका छन् । आज सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पद्मा उम्मेदवारी दिएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको […]

सोमवार, फागुन १७, २०७७

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १६ गते हुने निर्वाचनको सम्पूर्ण तयारी भएको छ । आगामी तिन बर्षे कार्यकालका लागि भोली बिर्तामोडको अग्रशेन भवनमा निर्वाचन गर्न सबै तयारी पुरा भएको आज अतिथि सदनमा आयोजित […]

शनिवार, फागुन १५, २०७७

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका–८, झिललिलेका मोहनबहादुर कार्की सम्मानित हुदा धेरै खुशी देखिएका थिए । पेशा संग जोडिएर सम्ववत उनले पाएको सम्मान र कदरपत्र जीवनकै पहिलो जस्तो गरि त्यती औधी खुशी भएका थिए । त्यस्तै […]

बिहिवार, फागुन १३, २०७७

बिर्तामोड । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले प्रदेशभर एकसाथ प्रेसर हर्न निषेध अभियान सुरु गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेश १ का सबै जिल्लाहरुमा आजबाट प्रेसर हर्न निषेध अभियान सुरु भएको हो। […]

सोमवार, फागुन १०, २०७७

विर्तामोड । राजनीतिज्ञ तथा लेखक भरतबाबु प्रसाई (सीके)को २७ औं स्मृति दिवस झापाको अर्जुनधारा स्थित सीके चिन्तन प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ । ‘गरिब जनता सबैले राजनीतिमा चाख लिनुपर्छ । जनताले चाख नलिए राजनीति दुईचार […]

शनिवार, फागुन ८, २०७७

चारपाने । देशमै ठुलो संस्थाको रुपमा स्थापित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सुरुंगामा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत कोरोना बाट […]

शुक्रवार, फागुन ७, २०७७

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर घैलाडुब्बा मार्गमा अन्तराष्ट्रिय स्तरिय सेवा सहित आर एण्ड आर सलुन संचालनमा आएको छ । स्थानिय व्यवसायी मोहन लुईटेल र उहाँका छोरा रोहन लुईटेलले सुविधायुक्त सलुन संचलनमा […]

सोमवार, फागुन ३, २०७७