बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्। पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ। पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दान आजको तिथिमा पितृका […]
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छस् एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको […]
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत […]
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमः।। कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त […]
रमा को अर्थ कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो, तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ । लक्ष्मी माताको अर्को नाम रमा पनि हो । यस कारण […]
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]
आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि […]
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पृष्ठभूमि घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पु¥याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा […]
हाँस्न भुल्दै गएको पुस्ता एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि […]
सप्तमी ’फूलपाती’ दुर्गा बीज मंत्र ॐ ह्रीं दुं दुर्गाय नमः दुर्गा भवानीको कृपा सबैमा रहोस् । माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ । ॐ देवी कालरात्रि नमः कस्ती हुनुहुन्छ त […]