Aamsanchar

सुयोग ढकाल को लेखहरु

२०७२ वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो […]

सोमवार, वैशाख १२, २०७९

लोकतन्त्र भनेको के हो ? जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि राजसँस्थाको पारिवारीक […]

आइतवार, वैशाख ११, २०७९

पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध […]

शुक्रवार, वैशाख ९, २०७९

सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृति काठमाडौंको असन र इन्द्रचोकबीचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रुपमा लिइन्छ । काठमाडौं एउटा शहर मात्र होइन सभ्यता […]

शनिवार, चैत २६, २०७८

दसैँ अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने […]

शनिवार, चैत २६, २०७८

जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै […]

बुधवार, चैत २३, २०७८

पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्ग वाट भर्खरै इलामबाट रेल चढेर म काठमाडौँ अफिस भ्याउन ९ बजे बिहानै आई पुगेको छु । नेपालले विश्वकप फुटबल जितेको समाचार त तपाईँले थाहा पाई हाल्नुभयो होला, […]

शुक्रवार, चैत १८, २०७८

चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगत का पालनहार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा […]

सोमवार, चैत १४, २०७८

हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । Invest to End TB. Save Lives […]

बिहिवार, चैत १०, २०७८

आज काठमाण्डौ लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ […]

शुक्रवार, चैत ४, २०७८