बिर्तामोड । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले प्रदेशभर एकसाथ प्रेसर हर्न निषेध अभियान सुरु गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेश १ का सबै जिल्लाहरुमा आजबाट प्रेसर हर्न निषेध अभियान सुरु भएको हो। […]
विर्तामोड । राजनीतिज्ञ तथा लेखक भरतबाबु प्रसाई (सीके)को २७ औं स्मृति दिवस झापाको अर्जुनधारा स्थित सीके चिन्तन प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ । ‘गरिब जनता सबैले राजनीतिमा चाख लिनुपर्छ । जनताले चाख नलिए राजनीति दुईचार […]
चारपाने । देशमै ठुलो संस्थाको रुपमा स्थापित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सुरुंगामा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत कोरोना बाट […]
चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर घैलाडुब्बा मार्गमा अन्तराष्ट्रिय स्तरिय सेवा सहित आर एण्ड आर सलुन संचालनमा आएको छ । स्थानिय व्यवसायी मोहन लुईटेल र उहाँका छोरा रोहन लुईटेलले सुविधायुक्त सलुन संचलनमा […]
विर्तामोड । ‘म सक्छु र म गर्नेछु‘ भन्ने नाराका साथ यो बर्ष २१ औं विश्व क्यान्सर विरुद्धको दिवस मनाईएको छ । झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पनि बिहिबार क्यान्सरका बिषयमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न […]
विर्तामोड । झापाको विर्तामोडमा सवारी चालकहरुलाई लक्षित गरेर स्वास्थ्य शिबिर तथा रक्तदान सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड, रेडक्रस सोसाईटी र दृष्टी आखाँ अस्पतलाको संयुक्त आयोजनामा उक्त शिविर […]
अर्जुनधारा। अर्जुनधारा जेसीजको ८ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अर्जुनधारा जेसीज सन् २०२० का अध्यक्ष भाष्कर भट्टराईको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन अर्जुनधारा जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा अर्जुनधारा […]
विर्तामोड । महिला उद्यमी संघ नेपाल झापालको आयोजनामा विर्तामोड वानस्टप मल अगाडी एक दिने खाना महोत्सव आयोजना भई रहेको छ । स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक खाना महोत्सव […]
विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीले मानव बस्तीमा पसेर दिनहुँ वितण्डा मच्चाई रहेको छ । भर्खरै स्थानियका आधा दर्जन भन्दा धेरै घरहरुमा क्षती पुर्याएको छ भने घर भित्र राखेको अन्नपात […]
विर्तामोड । कर भन्ने वित्तिकै कतिपय व्यवसायीहरु अझैं पनि डराउने गरेका छन् । धेरै जसो व्यवसायीहरु करको बारेमा नबुझेर अनाआश्यक डराउने गरेको आज बिर्तामोडमा आयोजित महिला उद्यमी सँग कर सम्बन्धी वृहत छलफल तथा अन्तक्रियाका वक्ताहरुले […]