Aamsanchar

सुयोग ढकाल को लेखहरु

यो वर्षको ‘विश्व युवा दक्षता दिवस’ विश्वभर अलिक चुनौति अनि विषम परिस्थितिबीच मनाइनेछ । कोभिड–१९ महामारी अनि लकडाउन र बन्दाबन्दीबीच यो वर्षको युवा दक्षता दिवस परेको छ । कोभिड–१९ पछिको विश्व, रोजगारी बजार, सीप अनि […]

बिहिवार, असार ३१, २०७८

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतूले विश्व जनसंख्या दिवस मनाइन्छ । यो हरेक वर्ष जुलाई महिनाको ११ तारिखका दिन मनाइन्छ । रोचक कुरा त के छ भने सन् १९८७ को […]

आइतवार, असार २७, २०७८

१९औं शताव्दीको अन्ततिर पूर्वी नेपालका तराईका गाँउहरुमा ग्रामिण बिकास बैंकका कर्मचारीहरुको नेतृत्वमा संभवत नेपालको पहिलो सहकारी मोडलको शुरुवात भएको हो । यसै विषयमा हामीले त्यसताका ग्रामिण बिकास बैंकको नेताचोक मोरगं र पछि ग्रामिण बिकास बैंक […]

शनिवार, असार १९, २०७८

अहिले यूरोकपको समय चलिरहेको छ । रातीराती जागा बसेर म्याच हेर्दै गोल गोल भन्दै कराएको आवाजहरु सुनिन्छ । यसरी विश्वको एक कुनामा भएका खेलकुदका कार्यक्रम र समाचारहरु विश्वको अर्को कुनामा बसेर हेर्न सम्भव बनाउने समस्त […]

शुक्रवार, असार १८, २०७८

असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो । स्मरण रहोस् नेपाली शब्दकोषमा ईरानी शब्दहरु आयामेली शब्दका रुपमा हामीले धेरै प्रयोग गर्दछौ, […]

मङ्गलवार, असार १५, २०७८

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ […]

शनिवार, असार १२, २०७८

सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए । रिचार्ड लोवर भन्ने एउटा […]

सोमवार, जेठ ३१, २०७८

फूल फुल्नु अघि कोपिला बन्दछ । कोपिलाहरूलाई फूलको बाल्यकालीन उदाहरणका रूपमा लिन सकिन्छ । हैन र ? जसरी हरेक फूलहरू कोपिला भएर आएका हुन्छन् । त्यसैगरी हरेक मानव फूलहरू पनि कोपिला अर्थात् बाल्यकालबाट गुज्रिएकै हुन्छन् […]

शुक्रवार, जेठ २१, २०७८

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]

सोमवार, जेठ १७, २०७८

गणतन्त्रको अर्थबाट र यहाँ विश्वप्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्याम्ब्रिजको परिभाषा सापट लिँदैछौ जसका अनुसार, च्भउगदष्अि अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ राजा वा रानी नभइकन जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्ने गर्छन् । […]

शनिवार, जेठ १५, २०७८