Aamsanchar

पूनम पाण्डेको बोल्ड तस्वीरले सनसनी, रातो स्विमसूट भाइरल

Author Image
मङ्गलवार, पौष २६, २०७३

मुम्बई ।

Poonam-Panday-

बलिउडमा सबैभन्दा धेरै चर्चित र विवादमा तानिएकी मोडल पूनम पाण्डे आफ्नो बोल्ड फोटोशूटका लागि चिनिन्छन् ।

हालै उनले एकपटक फेरि लेटेस्ट फोटोशूटका केही तस्वीर सोशल मिडियामा शेयर गरेकी छन् । यी तस्वीरहरुले एकपटक फेरि उनलाई चर्चाको विषय बनाइदिएको छ ।

पूनमले आफ्नो हट फोटोशूट यी तस्वीरहरु आफ्नो इंस्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । यी फोटोहरुमा पूनम रातो रंगको स्विमशूटमा देखिएकी छन् ।Poonam-Panday-2

फोटो शेयर गर्दै उनले लेखेकी छन्- ‘क्यान नट गेट इनफ् अफ दीस रिड स्विमशूट ।’ पूनमका यी तस्वीरहरुले सोशल मिडियामा धुम मच्चाइदिएको छ । पछिल्लो महिना मात्रै पूनम पाण्डे भ्याकेशनका लागि माल्दिभ्स गएकी थिइन् । यो होलिडेका तस्वीरमा उनी विकनी अवतारमा देखिएकी थिइन् ।

पूनमले बलिउडमा सन् २०१३ सालमा फिल्म ‘नशा’बाट डेब्यु गरेकी थिइन् । बलिउड फिल्ममा फ्लप भएपछि पूनमको शर्ट फिल्म ‘द वीकएण्ड’ गएको सेप्टेम्बरमा रिलिज भएको थियो ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर