Aamsanchar

युवतीलाई किन मन पर्छन् अग्लो कद भएको युवक ?

Author Image
सोमवार, चैत ७, २०७३

एजेन्सी ।

युवतीलाई प्रायः अग्लो कद भएको युवक मन पर्छ । तर, किन त्यस्ता युवकहरुसंग आकर्षित हुन्छन् युवती ?

– युवतीलाई अग्लो कदको युवक बलवान हुन्छ भन्ने लाग्छ । यसकारण युवकले आफू र आफ्नो परिवारको ध्यान राख्न सकोस्, भन्ने उनीहरुलाई लाग्छ ।

– छोटो कद भएको युवकको तुलनामा अग्लो कद भएको युवकमा आत्मविश्वास बढी हुन्छ । यस कारण आफू सरक्षित हुने विश्वासका साथ युवती अग्लो कद भएको युवकसम्म रातिको समयमा बाहिर निस्किन पनि डराउँदैनन् ।

– छोटो कद भएको युवकसंग हिड्दा युवती हाई हिल्स भएको चप्पल वा जुत्ता प्रयोग गर्न सक्दैनन् । तर, अग्लो युवकसंग हिड्दा मन परेको चप्पल वा जुत्ता प्रयोग गर्न पाउँछिन् ।

– युवतीलाई अग्लो युवकसंग गला लाग्न पनि सहज लाग्छ । युवती जब अग्लो युवकलाई हग गर्छिन्, तब उनले युवकको मुटुको धड्कन पत्ता लगाउन सक्छिन् । जसले उनलाई आनन्दित तुल्याउँछ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)