Aamsanchar

प्रियंकाको परिवारसँग छोरी माग्न आफ्ना मातापितासँग भारत आए निक

Author Image
शुक्रवार, भदौ १, २०७५

मुम्बइ।

प्रियंका चोपडाका ब्वाइफ्रेण्ड निक जोनस आफ्ना मातापितासँग भारत आइसकेका छन् । खबरअनुसार निक परिवारसहित प्रियंकाको पार्टीका लागि बिहीबार साँझ मुम्बइ आइपुगेका हुन् ।

बिहेअघिको पारिवारिक समझदारीको लागि प्रियंका आफ्ना परिवार र निकको परिवारको भेट गराउन चाहन्थिन् । यही सिलसिलामा निकको पूरै परिवार भारत आएको समाचारमा जनाइएको छ ।

यसैका लागी निकको पुरै परिवार भारत आएको थियो । प्रियंका र निकको परिवारको आपसमा यो पहिलो भेट हो ।यो पारिवारिक भेटघाटपछि प्रियंकाको इंगेजमेन्टको पार्टी हुने र त्यहीबाटै बिहेको मिती घोषणा गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर