पाटनको कृष्ण मन्दिर

पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com