Aamsanchar

बाल गायक साद्रिशको प्रतिभा देश देखि विदेश सम्म फैलदै

Author Image
शुक्रवार, कार्तिक ९, २०७५

नेपाली सांगतिक दुनियामा एक वाल गायकको उदयले नेपाली गित संगितको महत्व र आवसेवतालाई अझ उचाईमा पुर्रयाएको धेरैले स्वीकार गरी सकेका छन,  उनले विभिन्न स्टेज प्रोग्राम र  भिडयोमा दिएको प्रस्तुति हेर्दा उनमा देखिएको अदभूत प्रतिभाको कारणले भविश्यमा दुनियालाई चकित नबनाउला भन्न सकिदिनै ।

काठमाण्डौं सामाखुशी बस्तै आएका ७ बर्षिय बालक साद्रिश चुडाल यतिखेर धेरै संगित प्रेमीको नजरमा परी सकेका छन भने उनको जादुमयी स्वरले देश देखि विदेशका नेपाली श्रोता दर्शक उनको प्रसंसक बनि सकेका छन ।

यस्तो छ भर्खरै सार्वजनिक भएको भिडियो (हेर्दा हेर्दै)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर