Aamsanchar

दुई सांसद सहित ६३ जनाले गरे रक्तदान

Author Image
मङ्गलवार, कार्तिक २०, २०७५

 

अन्तरास्ट्रिय नेप्लिज ब्लड डोनर्स (INBD)को आयोजना तथा नेपाल स्वयंसेवि रक्तदाता समाज हल्दिवारी शाखा र दिपज्योती युवा परिवार हल्दिवारीको सयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेन प्रदेश सभासद पूर्णसिंह राजवंशी लगायत ६३ जनाले रक्तदान गरेको आयोजक सस्थाले बताएको छ ।

रक्तदान कार्यक्रमको लागि आबस्यक सहयोग INBD,अष्ट्रेलियामा कार्यरत तोम उप्रेती र स्थानीय रन्जित शाहले गरेको कार्यक्रम संयोजक नेत्र बिक्रम बिमलिले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)