Aamsanchar

नियमित सेक्सका अनगिन्ति फाइदा

Author Image
बुधवार, मंसिर ५, २०७५

एजेन्सी ।

स्वास्थ्यको हिसावले निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ। सेक्स भन्ने शब्द सुन्ने बित्तिकै प्रायः सबैका कान ठाडो हुने र यो शब्द देख्ने बित्तिकै आँखाहरु टक्क रोकिने गर्छन् । अर्थात हाम्रा ज्ञानेन्द्रीयहरु चनाखो हुन्छन्, अनि जिज्ञासु र कौतुहल बन्छन् ।

यो शब्द वास्तवमा के हो? जसमा यति ठूलो शक्ति छ, र सबैको ध्यान तान्न र खिच्न सक्छ । यदि तपाईलाई ‘सेक्स’को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ।

नियमित सेक्सका अनगिन्ति फाइदाहरु यस प्रकारका छन्
१. सेक्सले पार्छ हृदय रोग चट्
भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।
२. रोगप्रतिरोग क्षमता बढाउँछ
सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (इग)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३. तनाव गर्दछ कम
नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
४. आयु बढ्दछ
सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ
सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।
६. निद्रा लाग्दछ ।
७. शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ ।
८. ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ ।
९. दुखाइ पनि कम गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर