Aamsanchar

क्यान्सर पीडितमा नाममा नाङ्गै ,तस्बिर भाइरल

Author Image
मङ्गलवार, भदौ २१, २०७३

sex

हलिउड सुन्दरी कारा डेलवीन क्यान्सर पीडितमा नाममा न्यूड शैलीको तस्बिर खिचाएर चर्चामा आएकी छन् । यी बेलायती अभिनेत्रीको फोटो सुट यस्तो छ कि, जसमा शरीरको माथिल्लो भागमा उनले कुनैमा स्वेटर र कुनैमा हुक लगाएकी छन्, तर कम्मरदेखि तलको भाग सर्वाङ नाङ्गै छ ।

उनले आफ्नो ‘गोप्य अंग’ नदेखियोस भनेर एउटा वस्तुको सहारा लिएकी छन्, त्यो हो- फूल । कुनै तस्बिरमा सूर्यमुखी फूल त कुनैमा यस्तैखाले रातो फूललाई गोप्यअंग नजिकै कापमा च्यापेकी छन् । उनले यो तस्बिर ‘सन्डे टाइम्स’का लागि सुट गरेकी हुन् ।

क्यान्सर पीडितको सहयोगका लागि सक्रिय संस्था ‘लेडी गार्डन क्याम्पियन’का निमित्त आफू नांगिएको अभिनेत्री काराले बताएकी छन् । २३ वर्षीया यी यौवनाले यी तस्बिरहरुलाई आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत पनि शेयर गरेकी छन् ।

यद्यपी काराको यस्तो हर्कत यो पहिलो भने होइन्, कयौंपटक यस्तै स्क्यान्डल गरेर उनी चर्चामा आएकी छन् ।

केही अघि मात्रै उनको एउटा न्यूड तस्बिर भाइरल नै भएको थियो ।

शरीरमा देशको झन्डा बनाउने क्रममा पनि उनी विवादमा मुछिएर चर्चामा आएकी थिइन् । जुन तस्बिरलाई उनले इन्स्टाग्राममा पनि शेयर गरेकी थिईन् । उनले नितम्बको माथिल्लो भागमा देशको झन्डा बनाएकी बनाउन लगाएकी थिइन्, जसको धेरैले आलोचना समेत गरेका थिए ।

बिकनी लगाएर पानीबाट बाहिर निस्कँदै गरेको उनको एक तस्बिरले पनि केही समयअघि निकै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर