Aamsanchar

एक ब्यक्ति मृत फेला

Author Image
मङ्गलवार, जेठ ११, २०७३

index विर्तामोड ।

  झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् ।
विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी ४० वर्षका उनको सनाखत हुन सकेको छैन् ।
पहाडे मुलका जस्तो देखिने उनको शव पोष्टमार्टका लागी मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गप्रसाद खत्रीले जानकारी दिनुभयो ।

मानसिक सन्तुलन गुमाएका ती ब्यक्तिको आफ्न्त हालसम्म फेला नपरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर