Aamsanchar

काटमार गर्ने सद्भावनाका नेतासहित तीन जना पक्राउ

Author Image
बुधवार, भदौ २२, २०७३

इटहरी।

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य छत्रपति लामासहित तीन जनालाई विभिन्न अपराधमा सम्लग्न भएको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लामासहित उनका सहयोगी ऋविनास लिम्बू र कमल दाहाल पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

मानव शरीरमा क्षति पु¥याउने, धम्क्याउने, काटमार गर्नेलगायतको अपराध गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)