Aamsanchar

नेपाली सेनामा जागिर खुल्यो,एकैपटक २ हजारभन्दा बढी माग

Author Image
सोमवार, कार्तिक १, २०७३
काठमाडौं।
नेपाली सेनामा २ हजारभन्दा बढीको लागि जागिर खुलेको छ। समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा उक्त जागिरको लागि आज विज्ञापन प्रकाशित गरिएको छ।
ड्राईभरदेखि कूचीकारसम्मका पदको लागि २ हजार १ सय १७ जना माग गरेको छ।
समान्य लेखपढदेखि एसएलसी तथा प्राविधिक पदको लागि सोही अनुसारको योग्यता निर्धारण गरिएको उक्त विज्ञापन अनुसार विभिन्न भर्ना केन्द्र तोकेर त्यहीअनुसारको माग संख्या निर्धारण गरिएको छ।
जसअनुसार सबैभन्दा बढी जंगी अड्डा केन्द्रमा रहेको छ जहाँ ५ सय ५६ जना माग गरिएको छ।
कात्तिक ३० गतेसम्म नेपाली सेनाका विभिन्न पृतना गणा र गूल्मबाट फारम बुझाउन सकिने छ।

यस्ताे छ अावस्यक शैक्षिक याेग्यता

army
साभार: सेतोपाटी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर