Aamsanchar

चैत ९ देखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द हुने

Author Image
शुक्रवार, चैत ७, २०७६

 

काठमाडौं । कोराना भाईरस नजिकै भारतमा दिन प्रतिदिन फैलदै गएको अवस्थालाई मध्यनजर गरेर नेपाल भारत खुल्ला सिमानाका कारण नेपालमा भित्रन सक्ने सम्भावना उच्च रहेको ठहर गर्दै सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर