Aamsanchar

बिर्तामोड–१ मा पहरेदार तैनाथ

Author Image
बिहिवार, वैशाख १८, २०७७

झापाको विर्तामोड–१ स्थित अतिथी सदन मार्गमा प्रवेश स्थलमा उभिएका पहरेदारहरु । लकडाउनको वेला स्थानिय र अन्य टोलबाट आउने नागरिकहरुले अनाआवसेक भिडभाड गर्न थालेको र टोलवासीमा कोरोना संक्रम सर्न सक्ने भएकोले रोकथाम गर्न भन्दै वडा कार्यालयले स्थानिय युवाहरुको सुरक्षा समिति गठन गराएर आलो पालो गरी लकडाउन उलंघन हुन नदिन दैनिक निगरानी गर्ने युवा शक्ति परिचालन गर्न सुरु गरेको हो । गस्ती टोलीमा ७५ जना रहेका छन । युवा हरुले निशुल्क स्वयंसेवको भूमिका निर्वाह गरेको टोलीका देवेन्द्र चौहानले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर