Aamsanchar

झापामा लकडाउनको निर्णय कार्यान्यन गर्न जिल्ला प्रशासन कार्यालयले जारी गर्यो यस्तो सुचना

Author Image
सोमवार, वैशाख २९, २०७७

कोरोना संक्रमण रोकथामका लागि डेढमहिना देखि देश लकडाउन गराएर सरकारले कोरोना संक्रमण फैलिन नदिन गरेको प्रयास समग्रमा सफल बनेको छ । यो सफलता संगै सिंगो नेपाल अर्थतन्त्रको हिसावले कमजोर बन्दै गएको छ । नागरिकको जनजीवन कष्टकर, मजदुर, विपन्न वर्गको घरमा चुलोनै बल्न छोडेको अवस्थालाई मध्येनजर गरेर नेपाल सरकारले केहि क्षेत्रहरुलाई खुल्ला गर्ने गरेको निर्णय गरे अनुसार देशका विभिन्न विकास निर्माण लगायतका काम गर्न सहजता मिलेको छ, मजदुरले काम पाएका छन । तर सरकारले लक डाउन खुकुलो पार्न केही नियमहरु जारी गरेको छ । तर ती नियमलाई पालना नगरी झापामा उद्योग, व्यवसायहरु संचालन भएपछी जिल्ला प्रशासन कार्यालय झापाले लकडाउनको निर्णय कार्यान्यन गर्न  यस्तो सुचना  जारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर