Aamsanchar

लकडाउनका कारण शहरमा छैन, गाउँमा कामै काम

Author Image
बिहिवार, जेठ १५, २०७७

धान रोपाइँको पूर्व तयारीमा झापा गाउँपालिका वडा नं. ६ मदरगाँछका ७२ बर्षे कुदुस मोमिन । यतीवेला प्रि मनसुन जारी रहेकोले कृषकहरुले वीउ राख्ने काम धमाधम गरिरहेका छन् । वीउ छरेको २० देखि २५ दिनमा रोपाई गर्न वेर्ना तयार बन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर