झापाको अर्जुनधारा नगरपालिका टाङटिङ खोलमा जाल हान्दै एक स्थानिय । झापाका नदीहरुमा पानीको बहाव घटेपछि प्राय सबै खोलामा माछामार्नेहरुको चलहपहल बढेको छ ।
Views: 270