Aamsanchar

प्रकृतिलेनै सजाईदिएको रंग

Author Image
शनिवार, भदौ १३, २०७७

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरुको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरुलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

हेरौं केही चराहरुहरुका भिन्न भिन्न चाल र रंग ।

PHOTO : The birds and the bees and the flowers and the trees

अरु फोटो हेर्नको लागि

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर