Aamsanchar

सितलु फलैंचा

Author Image
बिहिवार, भदौ २५, २०७७

पूर्व पस्चिम राजमार्ग झापाको शिवसताक्षी नगरपालिका स्थित दुधे बजार पूर्व सडक क्षेत्रमा निर्मित पुरानो फलैंचामा विश्रम गर्दै स्थानिय लाहनसिंह तुवापो । सो क्षेत्रमा यस्ता धेरै फलैचाहरु निर्माण गरिएको छ । खासगरी जनजाती समुदायका मृतक परिवारका सदस्यको सम्झानामा यस्तो फलैंचा बनाईदिने चलन छ । सिमेन्ट द्वारा निर्माण गरिएको चौतारो, फलैंचा भन्दा काठको फलैंचा सितल र प्राकृतिक रुपमा पनि राम्रो हुने तुवापो बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 658

प्रतिक्रिया (०)

सम्बन्धित खबर