कनकाई नदीमा बिहिबार विश्वकर्मा बाबाको मुर्ती सेलाउदै दमकबाट आएका मजदुरहरु । धेरैले असोज १ गते मुर्ती स्थापना गरेर भोलीपल्ट सेलाउने चलन छ ।

Views: 325