Aamsanchar

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

Author Image
आइतवार, असोज २५, २०७७

झापा – कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट गर्धनमा गम्भीर चोट लागेकी रीताको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न थापालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर