Aamsanchar
Adv top
Adv below_nav

कोरोनाले उग्ररुप लिदै, २४ घण्टामा ४ हजार ३९२ संक्रमण पुष्टि


देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।