Aamsanchar

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिन नहुने

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ ।दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने बताउनुभयो । कोराेनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोराेनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा को

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर