Aamsanchar
Adv top
Adv below_nav

खेतमा धान पाक्यो, घरमा भकारी तयार


झापाको मेचीनगर नगरपालिका–४ धिमाल चोकमा एक घरमा तयार पारिएको भकारी । मानो खाएर रोपेको खेतीबाट मुरीका मुरी अन्न धान उत्पादन भएपछि बर्ष भरीलाई जोहो गर्न यतीवेला हरेक कृषकको घरमा पुराना भए टालटुल र बाँस द्वारा नयाँ भकारी तयारी पारिदै छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।