Aamsanchar

खेतमा धान पाक्यो, घरमा भकारी तयार

Author Image
बुधवार, कार्तिक २६, २०७७

झापाको मेचीनगर नगरपालिका–४ धिमाल चोकमा एक घरमा तयार पारिएको भकारी । मानो खाएर रोपेको खेतीबाट मुरीका मुरी अन्न धान उत्पादन भएपछि बर्ष भरीलाई जोहो गर्न यतीवेला हरेक कृषकको घरमा पुराना भए टालटुल र बाँस द्वारा नयाँ भकारी तयारी पारिदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर