Aamsanchar

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा खाल्डोमा पटका

Author Image
बिहिवार, कार्तिक २७, २०७७

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा बारुद जन्य विस्फोटक बस्तु पटका खाल्डोमा हालेर नस्ट गर्दै प्रहरीहरु । तिहार नजिकिए संगै झापाका विभिन्न नाकाबाट लुकाई छिपाई ल्याईएको पटका बरामत गरि बिहिबार नस्ट गरिएको छ । पटका २० लाख मुल्य भन्दा बढीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर