Aamsanchar
Adv top
Adv below_nav

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा खाल्डोमा पटका


जिल्ला प्रहरी कार्यालय झापा परिसरमा बारुद जन्य विस्फोटक बस्तु पटका खाल्डोमा हालेर नस्ट गर्दै प्रहरीहरु । तिहार नजिकिए संगै झापाका विभिन्न नाकाबाट लुकाई छिपाई ल्याईएको पटका बरामत गरि बिहिबार नस्ट गरिएको छ । पटका २० लाख मुल्य भन्दा बढीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।